Monday, April 16, 2012

Bhutanese Literary & Cultural Program 2012




"Our Literature; Arts and Culture are our Immortal Legacies;
Progressive living with these identities of Pride; is our basis."

On the auspicious occasion of Nepali Happy New Year 2069 B.S., The Dragon Legacy Soccer Club, Fort Worth is going to organize a grand 'Literary and Cultural Program' in Fort Worth, TX. USA on 04/28/2012, Saturday at 9:30 am. So, the Club invites the pleasure of your company at the event.
Your presence will be of high regards.



ड्रागोन लेगेसी सक्कर क्लबद्वारा हुनलागेको 'साहित्यिक तथा साँस्कृतिक कार्यक्रम' को केहि आकर्षणहरु:
- अमेरिकाको विभिन्न स्थानबाट भुटानी नेपाली साहित्यिक व्याक्तित्व तथा कलकारहरुको उपस्थिती हुनेछ ।
- नेपाली तथा अंग्रेजी साहित्यका विभिन्न विधामा हाम्रा भुटानी साहित्यिक अभ्यासकर्ताहरुले (आ-आफ्नो) रचना प्रस्तुत गर्नेछन ।
- उद्दयमान स्रष्ठा र नवोधित भुटानी गयाक तथा कलाकारहरुद्वारा रोचक प्रस्तुती हुनेछ ।
- कार्यक्रममा अमेरिकामा पुनर्वास भइसकेका भुटानिहरुको विविन्न संघ-संस्थाहरुका उच्च पदाधिकृत तथा प्रतीनिधिहरुको उपस्थिती हुनेछ ।
- औपचारिक कार्यक्रम सकिएपछी सोही दिन बेलुकिको सात बजितिर 'साहित्यिक साँझ' कार्यक्रम हुनेछ; जहाँ भुटानी साहित्यिक भलाकुसारी हुनेछ । यो अनौपचारिक कार्यक्रम आयोजकद्वारा कुनै निजी घरमा गराइनेछ ।



No comments:

Post a Comment