Sunday, April 29, 2012
Thursday, April 19, 2012
Bhutanese Literary & Cultural Program 2012 (Headlight)
(०४-२८-२०१२)
'भुटानी
साहित्यिक तथा सांस्कृतिक
कार्यक्रम २०१२'
भूमिका
तथा परिचय :
यही
मिती ०४-२८-२०१२,
शनिबारको
दिन फोर्ट वोर्थ,
टेक्सस
अमेरिकामा हुन लगेको 'भुटानी
साहित्यिक तथा सांस्कृतिक
कार्यक्रम २०१२',
अमेरिकामा
पुनर्वास भएका भुटानी युवाद्वारा
आयोजित पहिलो राष्टृयस्तरको
ऐतिहासिक भुटानी साहित्यिक
तथा सांस्कृतिक कार्यक्रम
हो । यस कार्यक्रममा टेक्ससको
विभिन्न शहर लगायत अमेरिकाको
विभिन्न प्रान्तबाट भुटानी
साहित्य-संगित
प्रेमिहरुको भेला हुनेभएको
छ । 'ड्रेगोन
लिगेसी सक्कर क्लब'द्वारा
आफ्नो भाषा-साहित्य;
संगित,
कला-संस्कृती
र पहिचान चिनाउन र यो विरानो
मुलुकमा आफ्नो समुदयमा यसलाई
जोगाई राख्न अनि भावी-पिडीमा
यसको निरन्तर अभ्यास गर्ने
मन्च निर्माणको निम्ती पहिलो
प्रायस स्वारुप गरिएको कार्यक्रम
हो यो । यो कार्यक्रम आफ्नो
भाषा-संस्कृती
प्रती झुकाव राख्ने र समर्पित
हुन चहाने युवाहरुको एउटा
प्रयाष हो जो आफैमा परिपक्क
छैन र तपाईंको साथ,
सल्लाह-सुजाव
र सहयोगको अत्यन्त आवस्याक
छ ।
'ड्रेगोन
लिगेसी सक्कर क्लब'
एउटा
भुटानी युवा खेलकुद प्रती
विशेस समर्पित युवा संगठन हो
जो युवा खेलकुदमा मात्र सिमित
नरहेर बिभिन्न भुटानी सामजिक
कार्यहरु गर्दै आएको छ र गर्दै
जनेछ । यस क्लबको अध्यक्षता
आदरणिय दाजू श्री सन्त लामा
ज्यूलाई सुम्पिएको छ भने
सम्पूर्ण जिम्मेवारी सम्पूर्ण
युवा सदस्यहरु आ-आफैले
लिएका छन । यस क्लबले विसेष
भुटानी युवाको चौतर्फी(सर्वाङ्गिण)
विकासमा
जोड दिने प्रायस गर्दैछ र
गरिरहनेछ । यसको संयोजनको
अभिभारा भुटानी युवा श्री
बिकास घलेले लिरहनु भएको छ ।
आशा छ सम्पूर्ण अमेरिका वासी
भुटानीले साथ दिए केहि युवा
र समाज बिकाशका कार्यहरु गर्न
यो क्लब सफल हुनेछ ।
कार्यक्रमको
उद्देश्य :
- आफ्नो पुर्खेउली/जन्मभूमिबाट धेरै टाडा एउटा विरानो मुलुकमा आफ्नो सामुदायिक पहिचनको अभ्याषलाई निरन्तर्ता दिन ।
- आफ्नो भाषा; साहित्य; कला; संस्कृति; भेष-भुषा र समुदयसँग सम्बन्धित विभिन्न पहिचानहरु उजागर गर्न, जोगाउन र त्यस्ता विषय- बस्तुहरुलाई प्राथामिक्ताको साथ सामुदायिक महत्वा झल्काउन ।
- अमेरिकामा भुटानी नेपाली भाषा साहित्यलाई संस्थागत गर्न बुद्धिजिवीहरु प्रती आव्हान गर्न । जसले गर्दा हामी बाँच्ने यो भूमिमा आफ्नो मातृभाषा मर्नेछैन । यही पिडी देखी नै आफ्नो भाषा पठन-पाठन हुनेछ जसको निम्ती हाम्रा वुद्धिजिवीहरुले स्तर अनुसारको पाठ्यक्रम निर्माण र आवश्यक स्रोत-साधन सँकलन गर्न उत्साहित हुनुहुनेछ ।
- मन्च; निकाश वा भर्पर्दो सामाजिक आधार नपाएका कलाकार, स्रस्टा वा साहित्य-संगित प्रेमी र समज निर्माण प्रती झुकाव भएकाहरुको निम्ती माध्यम वा मन्च निर्माण गर्न एउटा प्रायस ।
- अमेरिकामा पुनर्वास भएका भुटानी युवाको आफ्नो समाजप्रतिको स्रध्दा भाव र समर्पणलाई दिगो राख्न र यसलाई अझ प्रगतिशिल बनाउन युवाहरुद्वारा, युवाहरुसँग, युवाहरुको निम्ती युवाहरु बिच निर्माणका गतिविधी/कार्यक्रम गर्न र गरौन ।
- अमेरिकामा पुनर्वास भएका सम्पूर्ण भुटानी नेपालीहरुलाई भाषा, संस्कृती(जिवनशैली) र उत्पति-जन्मभूमिको आधारमा एकै ठाउँ लेउन एउटा प्रायस।
- अमेरिकामा भुटानी नेपाली भाषा साहित्यको निरन्तर अभ्यासको निम्ती एउटा औपचारिक सुरुवात गर्न ।
आव्हान
तथा निमन्त्रणा :
यही
मिती ०४-२८-२०१२,
सनिबार
'ड्रगोन
लिगेसी सक्कर क्लब'द्वारा
हुन लागेको 'भुटानी
साहित्यिक तथा सांस्कृकित
कार्यक्रम'मा
उपस्थित भई कार्यक्रमको सोभा
बडाई दिन हुन यहाँलाई आव्हान
तथा हार्दिक निमन्त्रणा
गर्दछौँ । हजुरको उपस्थिती
र सहयोग बिना हाम्रो प्रायस
वा कार्यक्रम अधुरो रहनेछ ।
आज आफ्नो समाजलाई शिरमा राखी
भविष्य निर्माणमा लागेका
युवाहरुलाई तपाईं जस्तो समाजको
हरेक समजदार व्याक्तिको
सहयोगको आवश्यक्ता छ । आशा छ
हजुरले युवाहरुमा जागेको
निस्वार्थ सेवा भाव मर्नदिनु
हुनेछैन ।
कार्यक्रमको
केहि आकर्षणहरु :
- टेक्ससको विभिन्न शहर लगायत अमेरिकाको विभिन्न स्थानबाट भुटानी नेपाली साहित्यिक व्याक्तित्व तथा कलकारहरुको उपस्थिती हुनेछ ।
- नेपाली तथा अंग्रेजी साहित्यका विभिन्न विधामा हाम्रा भुटानी साहित्यिक अभ्यासकर्ताहरुले (आ-आफ्नो) रचना प्रस्तुत गर्नेछन ।
- ख्याती प्राप्त स्रस्टाहरु सहित उद्दयमान स्रस्टा र नवोधित भुटानी गायक तथा कलाकारहरुद्वारा रोचक प्रस्तुती हुनेछ ।
- कार्यक्रममा अमेरिकामा पुनर्वास भइसकेका भुटानिहरुको विविन्न संघ-संस्थाहरुका उच्च पदाधिकृत तथा प्रतीनिधिहरुको उपस्थिती रहनेछ
- औपचारिक कार्यक्रम सकिएपछी सोही दिन बेलुकिको सात बजेतिर 'साहित्यिक साँझ' कार्यक्रम हुनेछ; जहाँ भुटानी साहित्यिक भलाकुसारी हुनेछ । यो अनौपचारिक कार्यक्रम आयोजकद्वारा कुनै निजी घरमा गराइनेछ ।
प्रार्थी
कार्यक्रम
संयोजक
ड्रेगोन
लिगेसी क्लब
४५००
क्याम्पस ड्रइव,
फोर्ट
वोर्थ,
टेक्सस्,
७६११९
Contact:
817-768-0365(Bikash Ghalley), 682-221-4750(Menuka 'Kadambari')
Monday, April 16, 2012
Bhutanese Literary & Cultural Program 2012
"Our Literature; Arts and Culture are our Immortal Legacies;
Progressive living with these identities of Pride; is our basis."
On the auspicious occasion of Nepali Happy New Year 2069 B.S., The Dragon Legacy Soccer Club, Fort Worth is going to organize a grand 'Literary and Cultural Program' in Fort Worth, TX. USA on 04/28/2012, Saturday at 9:30 am. So, the Club invites the pleasure of your company at the event.
Your presence will be of high regards.
ड्रागोन लेगेसी सक्कर क्लबद्वारा हुनलागेको 'साहित्यिक तथा साँस्कृतिक कार्यक्रम' को केहि आकर्षणहरु:
- अमेरिकाको विभिन्न स्थानबाट भुटानी नेपाली साहित्यिक व्याक्तित्व तथा कलकारहरुको उपस्थिती हुनेछ ।
- नेपाली तथा अंग्रेजी साहित्यका विभिन्न विधामा हाम्रा भुटानी साहित्यिक अभ्यासकर्ताहरुले (आ-आफ्नो) रचना प्रस्तुत गर्नेछन ।
- उद्दयमान स्रष्ठा र नवोधित भुटानी गयाक तथा कलाकारहरुद्वारा रोचक प्रस्तुती हुनेछ ।
- कार्यक्रममा अमेरिकामा पुनर्वास भइसकेका भुटानिहरुको विविन्न संघ-संस्थाहरुका उच्च पदाधिकृत तथा प्रतीनिधिहरुको उपस्थिती हुनेछ ।
- औपचारिक कार्यक्रम सकिएपछी सोही दिन बेलुकिको सात बजितिर 'साहित्यिक साँझ' कार्यक्रम हुनेछ; जहाँ भुटानी साहित्यिक भलाकुसारी हुनेछ । यो अनौपचारिक कार्यक्रम आयोजकद्वारा कुनै निजी घरमा गराइनेछ ।
Subscribe to:
Posts (Atom)